You Are Here: Home » कला साहित्य

हङकङका एक्ला ‘होलटाइमर’

  शहरमा चर्चा छ, दुई ‘प’ मा टिकिराख्न मुस्किल छ भन्ने । त्यो हो, पत्रकारिता र प्रेम । नेपाली भाषाको पत्रकारिता खासगरी आर्थिक र भौतिक दुवै रुपले असुरक्षित मानिन्छ । प्रेममा ‘फास्टफुड’ प्रवृत्ति बढेको छ । विहान प्रेममा डुबेर बेलुका किनारमा सुक्ने संस्कृति हाबी हुँदै गएको छ । असुरक्षित हुँदा–हुँदै पनि पत्रकारितालाई प्रेम गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । पत्रकारिताको आकर्षण देखेर विहान पत्रकार भएर हिँड् ...

Read more

बन्दुकसँगै कलम पनि

आयो लाहुरे बुट जुत्ता कसेर ..... गयो लाहुरे खरानी धसेर ..... गोरखाली सेनाहरु माथिको यो भनार्इ कुनैबेला उखानै बनेको थियो । विदेशी भूमिमा रगत र पसिनाले कमाएको पैसा खाएर वा खुवाएर र मोजमस्तीमा उडाउने प्रवृत्तमिाथिको कटाक्ष् थियो यो । पहिले बुट जुत्ता गर्‍याप्‍–गर्‍याप्‍ बजाउँदै गाउँ आएको सम्पन्न लाहुरे फर्किँदा जोगी जस्तो रित्तो हात फर्किन्छ भनेर आलोचना गरिन्थ्यो । लाहुरेहरु सृजनशील हुँदैनन्‍, लड्‍न मात्रै जान ...

Read more

विश्वयुद्धमा बहादुर कहलिए हामी गोरखाली

  विश्वयुद्धमा बहादुर कहलिए हामीलाई आफ्नै देशका कविले मुर्ख ठान्छ रे ! जसको लागि हिलोमा लत्पत्एिर जंगल जंगलमा रगत बगायौँ त्यही बेलायतको सुघ्घर सहरमा हामीलाई फोहोरी मान्छ रे ! इमानदारीको मिसाल कायम गरेका गोरखालीलाई तक्मा बाँड्न त धातु नै कम पर्छ रे ! तर समानताको सवाल उठाएर बोल्यो भने बेलायतले जहिले आनाकानी गर्छ रे ! हाम्रा सबै योग्य छोराहरुमध्ये एकाधलाई बीउका लागि लग्न सक्ने ले बाँकी १८ वर्षका माथिलाई ब ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top