You Are Here: Home » गोरखा गाथा

गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

आदरणीय गेसोका विभिन्न तह र तप्काका पदाधिकारीज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को स्थापना विशेष परिस्थितिमा विचित्र र अनौठो ढंगले भएको हो । म ब्रिटिस सेनाको रिडन्डेन्ट, डा. चन्द्रबहादुर गुरुङ भारतीय सेनाका नाम कटुवा, हामी दुवैजना पल्टनका साधारण सिपाही भएकाले हामीलाई कसैले पत्याएनन् । संस्था दर्ता गर्दा चाहिने ११ जनाको संख्या पु¥याउन सक ...

Read more

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले जारी गरेको लण्डन घोषणापत्र

आज आइतबार २१ फेबु्रवरी २०१६ का दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतस्थित अल्डरसटको किङ सेन्टर हलमा गेसोका प्रमुख सल्लाहकार तथा संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङको संयोजनमा, गेसोका महासचिव दशरथ राईको सञ्चालनमा, वरिष्ठ उपाध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा, लिभरपुल जोनमुर्स युनिभर्सिटिका प्रा.डा. पदम सिंखडाको प्रमुख आतिथ्यमा र गेसोका सभापति पदमबहादुर गुरुङको कार्यपत्र प्रस्तुतिमा आयोजित एक दिव ...

Read more

‘गोरखालीलाई फरक पहिचान र सम्मान’

    ईश्वर गुरुङ हङकङमा परिचित नाम हो । उनको जन्म युद्ध मैदानको रुपमा चर्चित भारतको काश्मिरमा सन् १९६२ मा भएको हो । उनको पुख्र्यौली कास्कीको पुम्दीभुम्दी भए पनि उनका पिता काश्मिरको युद्ध मोर्चामा रहेका बखत युद्धमैदानमै उनी जन्मिएका थिए, जतिबेला उनकी आमा पनि उनका पिताको कार्यक्षेत्रमा थिइन् । भारतीय गोरखा सैनिकका सन्तान उनी युवावयमा उक्लिदै गर्दा ब्रिटिस सेनाका सिपाही बन्न पुगे, र जीवनका उर्वर समय ह ...

Read more

हालै बेलायती अदालतबाट १८ वर्षमाथिकाहरुको पक्षमा भएको निर्णयको सार

१७ जनवरी २०१३ मा बेलायतस्थित रोयल कोर्ट अफ जस्टिसका माननीय वरिष्ठ न्यायाधीश लर्ड जस्टिन डाइर्सनले गर्नुभएको फैसलाको सार जस्ताको तस्तैः नेपालीमा अनुवादः “For many years, Ghurkha veterans were treated less favourably than other comparable non-British Commonwealth soldiers serving in the British army.” Comparison between BOC [British Overseas Citizens] and Gurkha cases - “...The crucial point is that there was ...

Read more

बन्दुकसँगै कलम पनि

आयो लाहुरे बुट जुत्ता कसेर ..... गयो लाहुरे खरानी धसेर ..... गोरखाली सेनाहरु माथिको यो भनार्इ कुनैबेला उखानै बनेको थियो । विदेशी भूमिमा रगत र पसिनाले कमाएको पैसा खाएर वा खुवाएर र मोजमस्तीमा उडाउने प्रवृत्तमिाथिको कटाक्ष् थियो यो । पहिले बुट जुत्ता गर्‍याप्‍–गर्‍याप्‍ बजाउँदै गाउँ आएको सम्पन्न लाहुरे फर्किँदा जोगी जस्तो रित्तो हात फर्किन्छ भनेर आलोचना गरिन्थ्यो । लाहुरेहरु सृजनशील हुँदैनन्‍, लड्‍न मात्रै जान ...

Read more

बेवारिसे गोरखाहरुको चिहान

"To the armies Of the British Empire Who stood here From 1914 to 1918 And those of their dead Who have no known grave"   " ती सेनाहरुका लागि बेलायती साम्राज्यको जो यहाँ खडा भए सन् १९१४ देखि सन् १९१८ सम्म र तिनीहरु मृत्युपरान्त पनि कुनै ज्ञात चिहान छैन ।"(अनुवाद)   पर बेल्जियमको एउटा सानो नगर हो । यो ब्रुशेलबाट लगभग १५० किलोमिटर पश्चिमी बेल्जियम र उत्तरी फ्रान्सको सीमासँग जोडिएको छ । यसै नगरको बीच  ...

Read more

गैसो नर्थ वेस्ट लन्डनको आयोजनामा जानकारी सभा सम्पन्न

३० अक्टोबर २०११ का दिन गेसो नर्थ वेस्ट लन्डन को आयोजनामा ह्यारो फुटबल क्लबमा जानकारी सभा सम्पन्न भयो । उक्त कार्यक्रममा सघका केन्द्रीय सभापति पदमबहादुर गुरुङ, उपसभापति कृष्णकुमार राई, सदस्यहरु प्रेमबहादुर गुरुङ, निलम राई, सचिव कमला गुरुङ र रगप्रसाद पुर्जाके समेत उपस्थिति थियो । साथै जेष्ठ नागरिक एवम् समितिका सल्लाहकार उदन बहादुर राईको पनि उपस्थिति थियो । कार्यक्रम सञ्चालन सचिव भानुभक्त राइले गर्नु भएको थियो ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top