You Are Here: Home » नयाँ प्रवेश

माननिय सांसद रामनारायण बिडारीलाइ गेसाेका प्रतिनिधी मन्डलकाे भेटघाट ।

गत असाेज ११ गते (२७ सेप्टेम्वर २०१७) बुधबारका दिन सांसद रामनारायण बिडारी संग उहॉकै निबास ढुंगे अड्डामा गेसोको प्रतिनिधि मण्डलले भेट गरि गोरखा आन्दोलन बाट प्राप्त उपलब्धि र अब दुई देशका सरकार बिच हुनु पर्ने बार्ता निरन्तरता बारे बिष्तृत छलफलका साथ जानकारी गराउने काम भयो। उक्त भेटमा गोरखाहरु के के कारणले एा अार एन  होईनन भन्ने कुरालाई माननियज्युले पुर्णरुपमा सहमती जनाउदै अब संबिधानमा संसोधन गर्न गराउन दुईतिहा ...

Read more

गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

आदरणीय गेसोका विभिन्न तह र तप्काका पदाधिकारीज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को स्थापना विशेष परिस्थितिमा विचित्र र अनौठो ढंगले भएको हो । म ब्रिटिस सेनाको रिडन्डेन्ट, डा. चन्द्रबहादुर गुरुङ भारतीय सेनाका नाम कटुवा, हामी दुवैजना पल्टनका साधारण सिपाही भएकाले हामीलाई कसैले पत्याएनन् । संस्था दर्ता गर्दा चाहिने ११ जनाको संख्या पु¥याउन सक ...

Read more

(कार्यपत्र) नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ— पदम बहादुर गुरूङ

यो कार्यपत्र गेसो सभापति पदम बहादुर गुरूङले गेसोले 23 मे 2016 (9 जेठ 2073) मा काठमाडौंमा आयोजना गरेको गोर्खा भर्तीको वैधानिकता शीर्षकको एक दिवसीय राष्ट्रिय भेलामा प्रस्तुत गर्नुभएको हो । यसमा बुद्धिजीविहरू उदयराज पाण्डे, हिरण्यलाल श्रेष्ठ, झलक सुवेदी, चेतेन्द्रजङ्ग हिमाली, श्यामल, राजेन्द्र महर्जन, प्रा.डा. देवकुमारी गुरूङले टिप्पणी गर्नुभएको थियो । यो भेलाले पाँच बुँदे निश्कर्ष निकालेको छ ।    नेपालको ...

Read more

गेसो सभापति पदम बहादुर गुरूङको प्रतिवेदन: नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज हुन्

यो प्रतिवेदनलाई PDF मा प्राप्त गर्न  चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्: Paper by Padam Bahadur Gurung, President (GAESO) भारतीय भूमिलाई उपनिवेश बनाएको बेलायती साम्राज्यवादले नेपाललाई उपनिवेश बनाएर सिधै उत्तरी छिमेकी चीनसँग खतरा मोल्नु भन्दा बरु नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा कायम गरी उसले नेपालका तत्कालीन शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूल ...

Read more

साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

काठमाडौँ/   स्याङ्जाको फेदीखोला साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक पार्कमा पोखराका पत्रकारले एकदिन श्रमदान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदाको रुपमा पार्क निर्माण भइरहेको भन्दै पोखराका सबै पत्रकारले आफ्नो योगदान स्वरुप स्वतःस्फूर्त श्रमदान गर्ने भएका हुन् । आगामी आइतबार दिनभर साल्मेडाँडाको निर्माण कार्यमा पत्रकारहरु लाग्ने योजना रहेको कास्की आवाज दैनिकका सम्पादक हुम गुरुङले बताए । ...

Read more

बिटि्सले बिथोलेको बस्ती

पोखरादेखी दक्षिण १५ किलोमिटर माथि स्याङ्जाको फेदीखोला-८ कुडुँले र यसका वरिपरी गुरुङ्ग बस्तीहरु छन् । कुनैबेला यी गुरुङ्ग बस्तीहरु गुलजार थिए । साल्मेडाँडा कुडुँले आक्रान मटीखान लगायतमा हुलका-हुल गुरुङ्ग तरुनी-तन्देरीहरुको भेटिन्थे । तिनिहरुसँग विशिष्ट संस्कृति भाषा र मौलिक जीवनशैली थियो । जब यी वस्तीहरुमा गल्लावाल छिर्यो । ती गल्लावालहरुले ुलाहुरेु संस्कृतिलाई स्थापित गर् यो । र साँझा सपना निमार्ण गरिदियो-ल ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top