You Are Here: Home » अन्तर्वार्ता

‘सबैको मूलजरो ब्रिटिस गोरखा हो’

  ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठन हङकङका अध्यक्ष हेमप्रताप गुरुङ गोरखा आन्दोलन र सामाजिक अभियानमा अग्रणी र श्रद्धेय नाम हो । सम्बत् २०१६ सालमा खोटाङ, ऐँसेलुखर्कमा जन्मिएका अध्यक्ष गुरुङले हङकङमा भूपूहरूको नेतृत्व गरेर सफलतापूर्वक गोरखा आन्दोलन र अभियानलाई अगाडि बढाइरहेका छन् । गोरखा आन्दोलनसँगै उनी सामाजिक परिवर्तनका आन्दोलनहरूमा उत्तिकै सक्रिय छन् । सैनिक नम्बर २११६३९६१ ब्रिटिस सेनाका यी भूपू गोरखा आन्द ...

Read more

बेलायतसँग एक–एक हिसाब माग्दैछौं–राई

भुपु ब्रिटिस गोर्खा सैनिकका हक अधिकार सुरक्षित गर्दै समानता माग्न वि. सं. २०४७ सालमा विधिवत रुपमा भुपु गोर्खा सैनिक संघ गेसोको स्थापना भयो । त्यतिबेला कसैले पत्याएका थिएनन् गेसोले यति ठूलो बिजय हासिल गर्ला भनेर । त्यतिबेला बन्दुकको लडाई गर्ने भुपु गोर्खा सैनिकले बेलायतका विरुद्ध कानुनी लडाई लड्न सक्छन भनेर कसले पत्याउने । तर, पनि गेसोका केही व्यक्तिहरु निरन्तर लागिरहे । उनीहरुले कसैका कुरा सुनेनन् । आफ्नो य ...

Read more

‘गोर्खा स्मारक’ किन?

  आन्दोलको एउटा रुप स्मारक निर्माण ‘गोर्खा स्मारक’ किन? करीब दुइ सय बर्षसम्म गोर्खालीहरुलाई बेलायत सरकारले शोषण र बिभेद गदै आयो। लाखौ गोर्खालीहरुले बिट्रिश साम्राज्य जोगाउन रगत र पसिना बगाए र बगाउदै आएको छ। विश्व युद्धताका बिट्रिश साम्राज्य रक्षाका लागि लड्दा हजारौ गोर्खालीहरु मारिए, घाईते भए, बेपत्ता भए। तर, युद्धपछि बेलायत सरकारले उनीहरुको हितमा केही पनि काम गरेन। बरु गोर्खालीहरु माथिको बिभेद र शोषणल ...

Read more

कर्पोरल दीपप्रसादलाई चिठी

राजेश राई सर्वप्रथम हार्दिक बधाई ! पुर्खाहरूको पदचिन्ह पछ्याउँदै अफगान युद्धमा असाधारण बहादुरी देखाएबापत तपाइर्ंले पाउनुभएको सम्मानले यतिवेला संसारभरका गोर्खालीको छाती गर्वले चौडा भएको हुनुपर्छ । गत बुधबार भव्य बकिङघम दरबारमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले तपाईंको छातीमा 'कन्स्िपस्युअस ग्यालन्ट्री क्रस' पदक लगाइदिँदै गर्दा बेलायती सञ्चारमाध्यमहरूले तपाईंको बहादुरीको गुनगान गाइरहेका थिए, भने यता आफ्ना भ ...

Read more

हार्न जानेका छैनौ, अब पनि हार्दैनौ : उपसभापति राई

लण्डन । बेलायतमा गोरखा भुतपूर्व सैनिक संघ(गेसो)को कार्यक्रम र जानकारीसभा तिव्र रुपमा भईरहेको छ । गेसोले घोषणा गरेको दोस्रो चरणको न्यायिक आन्दोलनलाई सफल पार्न गेसोले आफ्नो अभियानलाई तिव्र पारेको हो ।  बेलायतमा गत एक महिनामा मात्रै करिब एक दर्जन बढी घोषणा सभा र प्रशिक्षण कार्यक्रम सम्पन्न भएकॊ छ । कार्यक्रमहरुमा गेसोका सभापति पदमबहादुर गुरुङ उपसभापति एंव बेलायत ईन्चार्ज कृष्णकुमार राई केन्द्रीय सदस्य प्रेमबहा ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top