You Are Here: Home » परियोजना

गोरखा स्मारक क्षेत्रको नक्शांकन सम्पन्न

स्मारक क्षेत्रको मूल भौगोलिक नक्शा काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ गेसो द्वारा प्रथम तथा द्वितीय विश्व युद्ध लगायतका अनकौं क्षेत्रीय युद्धहरुमा बलिदान गरेका ६० हजारभन्दा बढी गोरखाहरुको स्मृतिमा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं ८ को साल्मेडाँडाको सयौं रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको स्मारकको निम्ति विस्तृत भौगोलिक सर्वेक्षण कार्य पूरा भएको छ ।  स्मारकको मूल क्षेत्र १ सय १३ रोपनी क्षेत्रफलमा ...

Read more

यस्तो बन्दैछ गोरखा स्मारक (फोटो फिचरसहित)

बेलायती साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका ६० हजार नेपालीको सम्झना र सम्मानमा स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा ३ सय रोपनी जग्गामा गोरखा स्मारक बन्न लागेको छ । यस क्षेत्रमा गोरखा समाधि, गोरखा म्युजियम, जातीय सांस्कृतिक ग्राम, गोरखा टावरसँगै ५ डिब्बाको रेल सेवा सञ्चालन गर्ने लक्ष्य आयोजक संस्था गोरखा भूतपूर्व सैनिक संघ(गेसो) ले लिएको छ । गोरखा स्मारकका विशेषता यस्तो हुनेछ : १) गोरखा स ...

Read more

संसाभरका नेपालीद्धारा गॆसो आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गोरखा भुतपूर्व सैनिक सघं(गेसो)का सभापति पदमबहादुर गुरुङले गोरखाहरुको न्यायपूर्ण आन्दोलनमा सहयोग र समर्थन गर्न संसारभरका नेपालीहरुलाई आग्रह गर्नुभएको छ । बेलायती साम्राज्यद्धारा अन्यायमा पारिएका गोरखा सैनिकहरुको पक्षमा विगत एक्काईस बर्षदेखी न्यायपूर्ण आन्दोलन नयाँ मोडमा पुगेको जानकारी दिनु हुदैं सभापति गुरुङले संसारभरीका गैरआवाशीय नेपालीहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।   सम्मेलनमा कार्य ...

Read more

स्मारक निमार्णमा बुद्धिजीबि र पूर्वमन्त्रीहरुकोसाथ

काठमाडौं । गोरखा भुतपूर्व सैनिक संघ(गेसो)का पदाधिकारी बुद्धिजीबि र पूर्वमन्त्रीहरुविच अन्तरकि्रया कार्यक्रम भएको छ । आईताबार गेसोको केन्द्रीय कार्यालय काठमाडौंमा गेसोले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका बिषयमा अन्तरकि्रया भएको हो ।  छलफल कार्यक्रमको सुरुमा गेसो सभापति पदमबहादुर गुरुङले गेसोले दोस्रो चरणको आन्दोलन अन्र्तगत स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडाँको ३ सय रोपनी जग्गामा निर्माण गर्न लागेको गोरख ...

Read more

स्मारक निर्माणको औपचारिक अभियान सुरु

राजेश राई  स्याङजा(फेदीखोला) । गोरखा भूतपूर्व सैनिक संघगेसोले नयाँ चरणको आन्दोलन अन्तर्गत निर्माण गर्ने लागेको गोरखा स्मारकको औपचारिक अभियान सुरु भएको छ । बुधबार स्याङजाको फेदीखोला-८ स्थित साँल्मेडाँडामा गोरखा स्मारक ट्रष्टको उद्घाटन गरेर गेसोले नयाँ अभियानको औपचारिक घोषणा गरेको हो । प्रथम द्धितिय र क्षेत्रिय युद्धहरुमा बेलायतको पक्षबाट लड्दा मारिएको गोरखा सैनिकहरुको सम्झना र सम्मानमा गेसोले फेदीखोला-८ स्थि ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top