You Are Here: Home » तस्बिरहरु

माननिय मन्त्रिलाइ भेट

आज  गेसाे सभापती कृष्ण कुमार राइले राज्यमन्त्रि दिलमान पाख्रीनको उपस्थितीमा परराष्ट्र सचिब संग उहॉकै कार्यालयमा भेटबार्ता गर्यो। भेटमा बार्ताको तिथी मिती र स्थान यही अकटोबर महिना भित्र सुनिश्चित गर्न गराउन बेलायतका सम्बन्धित निकाय संग चॉडो भन्दा चॉडो बसेर मिलाउनको निम्ति बेलायत स्थित नेपाली राजदुत महामहिम डा. दुर्ग बहादुर सुबेदीज्युलाई परराष्ट्र मन्त्रालय मार्फत अफिसियल पत्रचार गर्ने समझदारी भयो । १३/१०/२०१ ...

Read more

प्रधानमन्त्री शेरबहादुर देउबालाइ गेसाे र सत्यग्रहले संयुक्तरूपमा भेटेपछिकाे फाेटाे ।

...

Read more

प्रधानमन्त्री शेरबहादुर देउवासितकाे भेट ।

[caption id="attachment_803" align="alignnone" width="300"] Gurkha's with PM Sher bahadur Deuba[/caption] ...

Read more

साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

काठमाडौँ/   स्याङ्जाको फेदीखोला साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक पार्कमा पोखराका पत्रकारले एकदिन श्रमदान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदाको रुपमा पार्क निर्माण भइरहेको भन्दै पोखराका सबै पत्रकारले आफ्नो योगदान स्वरुप स्वतःस्फूर्त श्रमदान गर्ने भएका हुन् । आगामी आइतबार दिनभर साल्मेडाँडाको निर्माण कार्यमा पत्रकारहरु लाग्ने योजना रहेको कास्की आवाज दैनिकका सम्पादक हुम गुरुङले बताए । ...

Read more

गोरखालीहरुको प्रश्न,‘विश्वयुद्धमा लगिएका हाम्रा पुर्खाहरू कहाँ छन्?’

काठमाडौँ, २२ चैत्र। भूतपूर्व गोरखा सैनिक र तिनका परिवारले विश्वयुद्धमा मारिएका गोरखाहरूलाई आज यहाँ स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। गोरखा सैनिक आवाज मासिकले अप्रिल ५ अर्थात् पुर्खा दिवसको सन्दर्भमा राजधानीको होटल हार्दिकमा आयोजना गरेको पुष्पअर्पण तथा विमर्श कार्यक्रममा गोरखा सैनिक तथा तिनका परिवारजनले विश्वयुद्धमा मारिएका गोरखा सैनिकहरूको नाममा गोरखा सैनिकको तस्बीरमा फूल तथा खादा चढाएर श्रद्धाञ्जलि ...

Read more

विजय दिवशको सम्झना

गोरखा भूतपूर्व सैनिक सघ गेसो मर्डन समितिले २७ नोभेम्बरको एतिहासिक विजय दिवशको सम्झनामा एक भव्य समारोहको आयोजना गरेको छ । करिव २०० जनाभन्दा बढि गोरखाहरुको उपस्थिति रहेको सो सभामा गेसोका सभापति पदम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा सभापित गुरुङले वर्तमान अवस्थामा गेसोको आन्दोलनको स्वरुपको बारेमा बताउँदै गोरखा सैनिकहरुको त्याग समर्पण र बहादुरिताले २७ नोभेम्वरको विजय सम्भव भएको स्मरण गराउँदै ब ...

Read more

महारानी एलिजावेथको दरबार घेर्ने चेतावनी

बेलायती सेनाध्यक्षको भ्रमणप्रति गेसोको शंका- मनोज अधिकारी, पोखरा, मंसिर ३- बेलायती सेनाध्यक्ष सर पिटर वालको नेपाल भ्रमणलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले 'शंकास्पद' भनी टिप्पणी गरेको छ। बेलायती सेनाध्यक्षको नेपाल भ्रमण आफूहरुको कार्यक्रम बिथोल्ने नियतले भएको हुन सक्ने उसले जनाएको छ। राजधानीमा रहेका बेलायती सेनाध्यक्ष वाल आइतबारै पोखरा आउँदैछन्। बेलायतको पक्षमा विभिन्न युद्वमा मारिएका र बेपत्ता बनाएका अज ...

Read more

६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक किरिया सुरु

थप तस्वीहरुको लागि यहाँ क्लिक गर्नुहोस् । –गेसोको अभियानमा मह जोडीले साथ दिने स्याङजा, ५ मसिर । ब्रिटिस साम्राज्यको रक्षा र विस्तारको लागि लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक काजक्रिया सुरु भएको छ । मारिएका ती सैनिकहरुलाई ब्रिटिसले बेवास्ता गरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले ब्रिटिस सरकारलाई नैतिक दबाब दिन र पूर्खाहरु प्रति श्रद्धान्जली दिन सामुहिक काजकिरिया गरेको हो । स्याङजाक ...

Read more

गोर्खा बिरुद्ध एमओडीद्धारा भाडामा मान्छे परिचालन : राई

  गेसाको जन्मदिनको केक असार २५ । काठमाडौं । स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गोरखा भूतपूर्व सैनिक सघं (गेसो) का कार्यवाहक सभापति कृष्णकुमार रार्इले गोरखाहरुमाथि बेलायतले गरेका सबै खालका बिभेद र अन्याय अन्त्य नगरेसम्म गोरखा आन्दोलन जारी रहने बताएका छन । उनले भने जबसम्म कुनै न कुनै खालका बिभेद रहन्छ तबसम्म हामी गोर्खाहरुको पक्षमा निरन्तर आन्दोलन जारी राख्छौ ।   गेसोको जन्मदिनको केक का ...

Read more

बेलायतका बिभिन्न शहरमा भव्य सभा

लण्डन । बेलायतका बिभिन्न शहरहरुमा भव्य गोरखा जानकारी सभा सम्पन्न भएको छ । गोरखा भुतपूर्व सैनिक संघगेसोको स्थानीय शाखाहरुको आयोजनामा गोरखा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न सभा गरिएको हो । रिडिङ बेईजिङस्टोक अल्डरसट लगायतका शहरहरुमा गेसोको भव्य जानकारी सभा सम्पन्न भएको हो । सभालाई सभापति पदमबहादुर गुरुङ उपसभापति एवं बेलायत प्रमुख कृष्णकुमार राई संस्थापक महासचिव एवं सल्लाहकार डा चन्द्रबहादुर गुरुङ लगायत केन् ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top