You Are Here: Home » 2012 » February

संसाभरका नेपालीद्धारा गॆसो आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गोरखा भुतपूर्व सैनिक सघं(गेसो)का सभापति पदमबहादुर गुरुङले गोरखाहरुको न्यायपूर्ण आन्दोलनमा सहयोग र समर्थन गर्न संसारभरका नेपालीहरुलाई आग्रह गर्नुभएको छ । बेलायती साम्राज्यद्धारा अन्यायमा पारिएका गोरखा सैनिकहरुको पक्षमा विगत एक्काईस बर्षदेखी न्यायपूर्ण आन्दोलन नयाँ मोडमा पुगेको जानकारी दिनु हुदैं सभापति गुरुङले संसारभरीका गैरआवाशीय नेपालीहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।   सम्मेलनमा कार्य ...

Read more

स्मारक निमार्णमा बुद्धिजीबि र पूर्वमन्त्रीहरुकोसाथ

काठमाडौं । गोरखा भुतपूर्व सैनिक संघ(गेसो)का पदाधिकारी बुद्धिजीबि र पूर्वमन्त्रीहरुविच अन्तरकि्रया कार्यक्रम भएको छ । आईताबार गेसोको केन्द्रीय कार्यालय काठमाडौंमा गेसोले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका बिषयमा अन्तरकि्रया भएको हो ।  छलफल कार्यक्रमको सुरुमा गेसो सभापति पदमबहादुर गुरुङले गेसोले दोस्रो चरणको आन्दोलन अन्र्तगत स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडाँको ३ सय रोपनी जग्गामा निर्माण गर्न लागेको गोरख ...

Read more

बाँच्नभन्दा मर्न गाह्रो

नरेश खपाङ्गीमगर/लन्डन मर्न बरु गाह्रो हुन्न ... गायक फत्तेमानले गाएको यो गीतजस्तो सजिलो छैन, बेलायतमा नेपालीलाई मर्न। मरेपछि अन्त्येष्टिका लागि लाग्ने महँगो खर्चले नेपालीको मृत्युलाई झन् कठिन बनाइदिएको हो। एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बेलायतमा एकाधबाहेक धेरैले अन्त्येष्टिका लागि चन्दा संकलन गर्नुपर्छ। पत्रपत्रिकामा नियमितजस्तो छापिने चन्दा संकलनको विज्ञापनले नेपालीको यस अवस्थाको पुष्टि गर्छ। विश्वक ...

Read more

स्मारक निर्माणको औपचारिक अभियान सुरु

राजेश राई  स्याङजा(फेदीखोला) । गोरखा भूतपूर्व सैनिक संघगेसोले नयाँ चरणको आन्दोलन अन्तर्गत निर्माण गर्ने लागेको गोरखा स्मारकको औपचारिक अभियान सुरु भएको छ । बुधबार स्याङजाको फेदीखोला-८ स्थित साँल्मेडाँडामा गोरखा स्मारक ट्रष्टको उद्घाटन गरेर गेसोले नयाँ अभियानको औपचारिक घोषणा गरेको हो । प्रथम द्धितिय र क्षेत्रिय युद्धहरुमा बेलायतको पक्षबाट लड्दा मारिएको गोरखा सैनिकहरुको सम्झना र सम्मानमा गेसोले फेदीखोला-८ स्थि ...

Read more

पत्रपत्रिकाबाट

पत्रपत्रिकामा गोरखा आन्दोलन ...

Read more

बेवारिसे गोरखाहरुको चिहान

"To the armies Of the British Empire Who stood here From 1914 to 1918 And those of their dead Who have no known grave"   " ती सेनाहरुका लागि बेलायती साम्राज्यको जो यहाँ खडा भए सन् १९१४ देखि सन् १९१८ सम्म र तिनीहरु मृत्युपरान्त पनि कुनै ज्ञात चिहान छैन ।"(अनुवाद)   पर बेल्जियमको एउटा सानो नगर हो । यो ब्रुशेलबाट लगभग १५० किलोमिटर पश्चिमी बेल्जियम र उत्तरी फ्रान्सको सीमासँग जोडिएको छ । यसै नगरको बीच  ...

Read more

गैसो नर्थ वेस्ट लन्डनको आयोजनामा जानकारी सभा सम्पन्न

३० अक्टोबर २०११ का दिन गेसो नर्थ वेस्ट लन्डन को आयोजनामा ह्यारो फुटबल क्लबमा जानकारी सभा सम्पन्न भयो । उक्त कार्यक्रममा सघका केन्द्रीय सभापति पदमबहादुर गुरुङ, उपसभापति कृष्णकुमार राई, सदस्यहरु प्रेमबहादुर गुरुङ, निलम राई, सचिव कमला गुरुङ र रगप्रसाद पुर्जाके समेत उपस्थिति थियो । साथै जेष्ठ नागरिक एवम् समितिका सल्लाहकार उदन बहादुर राईको पनि उपस्थिति थियो । कार्यक्रम सञ्चालन सचिव भानुभक्त राइले गर्नु भएको थियो ...

Read more

अल्डरसटमा गेसोको भव्य जानकारी सभा

लण्डन । गोरखा भुतपूर्व सैनिक सघं (गेसो) का सभापति पदमबहादुर गुरुङले गोरखाहरु माथिका सबैखाले अन्याय अन्त्य नभएसम्म न्यायिक गोरखा आन्दॊलन नरोकिने बताउँनु भएको छ । बेलायती शासकले गोरखाहरु माथि गरेको अन्यायका तथ्य र रहस्यहरु एकपछि अर्कोगरी खुल्दै गएकॊ जानकारी दिनुहुदैं सबै खालका अन्यायको र शोषणको अन्त्य नभएसम्म न्यायिक आन्दोलन जारी रहने बताउँनुभएको हो । गॆसो अल्डरसट कमिटिले बेलायतको अल्डरसटमा गरेको जानकारी सभाल ...

Read more

गेसो प्लमस्टिड युकेको आयोजनामा जानकारी सभा सम्पन्न

लण्डन - गत २४ नोभेम्वर २०११ बिहिबारको दिनको अप क्लव उलउइच लण्डनमा गेसो शाखा समिति प्लमस्टिडको आयोजनामा जानकारी सभा व्यापक रुपमा सम्पन्न भएको थियो । कार्यक्रम गोरखा भूपू सैनिक संघ गेसो शाखा समिति प्लमस्टिड पूर्व लण्डनका सचिव डोलमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रिय सभापति पदमबहादुर गुरुङ रहनु भएको थियो भने अतिथिमा केन्द्रिय उपसभापती कृष्णकुमार राई, सदस्य प्रेमबहादुर गु ...

Read more

अल्डरसटमा एक दिवसीय प्रशिक्षण कार्यक्रमको सम्पन्न

२६ नोभेम्वर २०११ । गेसोले अल्डरसट समितिमा एक दिवसीय प्रशिक्षण कार्यक्रमको सम्पन्न गर्यो । उक्त प्रशिक्षण नेपालमा छँदै विभिन्न समितिमा अवद्ध भइ गोरखा आन्दोलनलाइ अघि बढाउन योगदान पुर्याउनु भएका हाल बेलायत अश्फोर्ड, फल्कस्टोन, केण्ट, हन्स्ल्वो, फेलथाम,क्याम्बेर्ली, सर्रे, स्यान्ध्रष्ट, फार्नबेरो र अल्डरसट ह्याम्सायरमा बसोवासरत महिला दिदीबिहनीहरुको सहभागिता रहेको थियो । भेलामा संघका सभापति पदमबहादुर गुरुङ, उपसभ ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top