You Are Here: Home » 2012 » July

गोर्खा बिरुद्ध एमओडीद्धारा भाडामा मान्छे परिचालन : राई

  गेसाको जन्मदिनको केक असार २५ । काठमाडौं । स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गोरखा भूतपूर्व सैनिक सघं (गेसो) का कार्यवाहक सभापति कृष्णकुमार रार्इले गोरखाहरुमाथि बेलायतले गरेका सबै खालका बिभेद र अन्याय अन्त्य नगरेसम्म गोरखा आन्दोलन जारी रहने बताएका छन । उनले भने जबसम्म कुनै न कुनै खालका बिभेद रहन्छ तबसम्म हामी गोर्खाहरुको पक्षमा निरन्तर आन्दोलन जारी राख्छौ ।   गेसोको जन्मदिनको केक का ...

Read more

बेलायतका बिभिन्न शहरमा भव्य सभा

लण्डन । बेलायतका बिभिन्न शहरहरुमा भव्य गोरखा जानकारी सभा सम्पन्न भएको छ । गोरखा भुतपूर्व सैनिक संघगेसोको स्थानीय शाखाहरुको आयोजनामा गोरखा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न सभा गरिएको हो । रिडिङ बेईजिङस्टोक अल्डरसट लगायतका शहरहरुमा गेसोको भव्य जानकारी सभा सम्पन्न भएको हो । सभालाई सभापति पदमबहादुर गुरुङ उपसभापति एवं बेलायत प्रमुख कृष्णकुमार राई संस्थापक महासचिव एवं सल्लाहकार डा चन्द्रबहादुर गुरुङ लगायत केन् ...

Read more

दुईवर्षमा गोरखा आन्दोलनले नयाँ मोड लिन्छ : गुरुङ

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ गेसो का सभापति पदमबहादुर गुरुङले आगामी दुई वर्षभित्र गोरखाहरुको आन्दोलनले नयाँ मोड लिने बताएका छन् । संघले शनिबार मोर्डन पार्क लण्डनमा आयोजना गरेको तेस्रो गोरखा भेलामा बोल्दै उनले सो जानकारी दिएका हुन् । बेलायतले गोरखाहरुलाई गर्दैआएको भेदभावहरुको फेहरिस्त रहस्योद्घाटन गर्दै उनले भने पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजारभन्दा बढी गोरखा गोरखाहरुलाई किन मारियो त्यसको हिसाब खोज्छौ ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top