You Are Here: Home » 2013

रिडिङमा जानकारी सभा सम्पन्न

७ मे २०१३, रिडिङ, बेलायत । गोरखा भूतपूर्व सैनिक संघ (गेसो), युके, रिडिङ कमिटिको आयोजनामा १८ वर्षमाथिका सन्तानहरुको आवासीय भिसाका सम्बन्धमा जानकारीमूलक कार्यक्रमको वेयरहाउस चर्च, रिडिङमा सम्पन्न गरियो । उक्त कार्यक्रममा गोरखालीहरुको जिज्ञासा मेटाउन होवे एण्ड को सोलिसिटर्सका तर्फबाट डेविड होवे र बाल कृष्ण गुरुङको उपस्थिति रहेको थियो । डेविड होवेले गोरखालीहरुको प्रतिनिधि भएर उनीहरुको अधिकारको लागि लड्न पाउँदा ...

Read more

बेलायतमा शुभकामना आदान प्रदान कार्यक्रम

बेलायत । २७ अप्रिल २०१३ । गोरखा भूतपूर्व सैनिक संघ गेसो महिला समिति युकेको आयोजनामा राईज्यूले २७ अप्रिल २०१३ का दिन नयाँवर्षको शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न ग¥यो । गेसो महिला समिति युकेका सभापति बिमला राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि डा. चन्द्रबहादुर गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा विभिन्न संघ संस्थाहरुबाट पदाधिकारीहरु पाल्नु भएको थियो । गेसो केन्द्रीय ...

Read more

‘गोरखा ऐकेडेमिक फोरम’ गठन

काठमाडौं, ४ बैसाख । गोरखाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउँन र अन्तराष्ट्रियकरण गर्नका लागि ‘गोरखा ऐकेडेमिक फोरम’ गठन गरिएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो) केन्द्रीय समितिको बैठक र गोरखाहरुको बुधबार भएको भेलाले शिब गुरुङको अध्यक्षतामा ५ सदस्सीय समुह गठन गरेको हो । समितिको उपाध्यक्षमा हुम गुरुङ, सचिवमा राजेश राई, कोषाध्यक्षमा प्रकाश राना मगर र सदस्यमा निराजन राई बतास चयन भएका छन् । गोरखा आन्दोलनलाई थप ...

Read more

लण्डनस्थित नेपाली दूताबास भवन नबेच्न सर्वोच्चको आदेश

२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले लण्डनस्थित नेपाली दूताबास भवन नबेच्न आन्तरिम आदेश दिएको छ । भूतपूर्व सैनिक संघ गेसोले दायर गरेको रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलासले अर्को सुनुवाई नहुँदासम्म दूताबास भवन नबेच्न आदेश दिएको हो । साथै सरकारसँग लिखित जवाफ माग्दै दुबै पक्षलाई छलफलमा बोलाइएको छ। बेलायतको लण्डनस्थित १२ ए क्यानसिङटन प्यालेसमा रहेको दूताबास भवन सरक्षण ...

Read more

बेलायत र नेपालमा ज्ञापन पत्र बुझाईयो

काठमाडौ, २७ चैत । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती अदालतको फैसला तत्काल कार्यन्वयन गर्न माग गदै माग पत्र बुझाएको छ । गेसोले नेपाल सरकार र बेलायती सरकारलाई सोमबार एकैपटक ज्ञापन पत्र बुझाएको हो । तीन बुँदे माग सहित गेसोले मंगलबार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र नेपाल सरकारको मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो । गेसोले बेलायती अदालतले २१ जनवरी २०१३ मा गरेको फैसलाला ...

Read more

सरकार बिरुद्ध सर्बोच्चमा रिट

आदरणीय पत्रकार ज्यूहरु, संरक्षण गर्न नसकिएको कारण देखाउँदै सरकारले लन्डनको १२ ‘ए’ क्यान्सिटन स्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागेको यहाँहरुलाई अवगत नै छ । यो भवन नेपाली युवाहरुले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाको निम्ति उच्च वफदारितापूर्वक बलिदान गरेबापत निशुल्क दिइएको सबैलाई विदितै छ । यही भवन बेच्नका लागि सहसचिव स्तरको एक टोली लण्डनमा रहेको छ । करिब ६० हजार ...

Read more

राजदूतावास बेच्न पाइँदैन

संरक्षण गर्न नसकिएको कारण देखाउँदै सरकारले लन्डनको १२ ‘ए’ क्यान्सिटन स्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागेको समाचारप्रति गेसोको गम्भीर ध्यानाकर्षण भएको छ । यो भवन नेपाली युवाहरुले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाको निम्ति उच्च वफदारितापूर्वक बलिदान गरेबापत निशुल्क दिइएको सबैलाई विदितै छ । करिब ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको बलिदानीको उच्च सम्मान गर्दै निशुल् ...

Read more

बेलायती सरकारलाई ज्ञापनपत्र बुझाइने

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले मिति २०६९, चैत्र २७ गते तदनुसार ९ अप्रिल २०१३ मा बेलायती सरकार समक्ष ज्ञापन पत्र बुझाउने भएको छ । गोरखा सैनिकका १८ वर्ष माथिका सन्तानहरुको पक्षमा हालै बेलायती कोर्ट अफ अपील मास्टर अफ रोलसले गरेको फैसलालाई सम्मान गर्दै चाँडो भन्दा चाडो नीति तर्जुमा गर्नुपर्ने, गोरखालीहरुले प्राप्त गर्दै आइ रहेको कानुनी सहायता बन्द गर्न नपाइने, र आवेदन दिँदा भिसा शुल्कबापत तिर्नु पर्ने चर्का ...

Read more

बेलायतको दोहोर मानवअधिकार

[caption id="attachment_391" align="alignleft" width="150"] राजेश राई, सम्पादकगोरखा सैनिक आवाज[/caption] ब्रिटिस औपनिवेशिक शासन विरुद्ध स्वाधीनता संग्रामको चलीरहेको बेला सन् १९२२ मा महात्मा गान्धीले भनेका थिए, ‘ब्रिटिसले दुई प्रकारको मानवअधिकार प्रयोग गर्छ, एउटा आफ्नो नागरिकका लागि र अर्को अन्य देशको नागरिकको लागि, जुन हामीलाई मन्जुर छैन ।’ गान्धीले उतिबेला नै अस्वीकार गरेको बेलायतको मानवअधिकार अहिलेसम्म सं ...

Read more

सम्पर्क ठेगाना

[tabs style="2"] [tab title="GAESO Nepal"] गोरखा भूतपूर्व सैनिक स‌घ (गेसो) केन्द्रीय समिति, पुल्चोक ललितपुर फोन एवम् फ्याक्स ‌ ९७७ १ ५००९१२७ पो‍ब‍न‌‍: २१२०१ सुन्धारा इमेल :gaeso@wlink.com.np [/tab] [tab title="GAESO UK"] Gurkha Army Ex-Servicemen's Organisation (GAESO), UK 14 gronsvenor, Aldershor, Hants, GU11 1DP 01252316768, gaeso1991@gmail.com [/tab] [/tabs]           ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top