You Are Here: Home » 2013 » January

बेलायती अदालतमा गोर्खालीको अर्को जीत

गोर्खा सैनिकका १८ बर्ष माथिका सन्तानलाई बेलायती अदालतबाट ढोका खुलेको छ । काठमाडौ, माघ ८ - गोर्खा सैनिकका १८ बर्ष भन्दा माथि उमेर भएका सन्तानको मुद्दाले अदालतमा विजय हासिल गरेको छ । सोमबार बेलायतको पुनरावेदन अदालतले हवे एण्ड को ले हालेको मुद्दाको फैसला गर्दै उक्त आदेश दिएको हो । हालको ब्यवस्था अनुसार गोर्खा सैनिकका १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिषा पाउँने व्यावस्था रहेको छ । गेसोले काठमाडौंमा जारी गरे ...

Read more

सवाल पाउने वा नपाउने हैन १८ वर्ष माथिकाले पाउनै पर्छ भन्ने हो ।

जहाँ भक्त हुन्छ त्यहाँ देवता हुन्छ । जहाँ विश्वास हुन्छ त्यहाँ सफलता हुन्छ । तर अविश्वासको खेती गरेर कसैले कसैलाई पनि विस्वास नै गर्न नसक्ने वातावरण बनाउनमा त हामी नेपाली त सगरमाथा भन्दा पनि माथि पुगिसकेका छौ । त्यही भएर केही कुरामा सफलता पाउँन यहाँ निकै गाह्रो भएको होला । के गेसोको सबैले समानता पाउनु पर्छ भन्ने मान्यता गलत हो ? यस्तो समानताको मान्यता बोकेर हिड्ने यो संस्थाले एकै परिवारको दुई छोरा वा छारीहर ...

Read more

विश्वयुद्धमा बहादुर कहलिए हामी गोरखाली

  विश्वयुद्धमा बहादुर कहलिए हामीलाई आफ्नै देशका कविले मुर्ख ठान्छ रे ! जसको लागि हिलोमा लत्पत्एिर जंगल जंगलमा रगत बगायौँ त्यही बेलायतको सुघ्घर सहरमा हामीलाई फोहोरी मान्छ रे ! इमानदारीको मिसाल कायम गरेका गोरखालीलाई तक्मा बाँड्न त धातु नै कम पर्छ रे ! तर समानताको सवाल उठाएर बोल्यो भने बेलायतले जहिले आनाकानी गर्छ रे ! हाम्रा सबै योग्य छोराहरुमध्ये एकाधलाई बीउका लागि लग्न सक्ने ले बाँकी १८ वर्षका माथिलाई ब ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top