You Are Here: Home » 2014 » January

पैसा होईन बलिदान र योगदानको हिस्सेदारी देउ : गेसो

  काठमाडौं, २९ पुस । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले गोरखा आन्दोलन केही सुबिधा प्राप्तीका लागि नभएर गोरखाहरुले बेलायतको लागि गरेको योगदान र बलिदानको हिस्सेदारीका लागि भएको जनाएको छ । बिगत २५ बर्षदेखी गोरखा सैनिकहरुको अधिकारको लागि बेलायतसँग न्यायिक लडाई लडीरहेको गेसोले गोरखाहरुको समस्याहरुको बिषयमा छानबिन गर्ने भन्दै गठित ‘गोरखा कल्याणकारी– सर्वदलीय संसदीय समूह’लाई ‘स्मरण–पत्र’ बुझाउँदै दुई बर्षदेखीको ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top