You Are Here: Home » 2014 » April

गोरखालीहरुको प्रश्न,‘विश्वयुद्धमा लगिएका हाम्रा पुर्खाहरू कहाँ छन्?’

काठमाडौँ, २२ चैत्र। भूतपूर्व गोरखा सैनिक र तिनका परिवारले विश्वयुद्धमा मारिएका गोरखाहरूलाई आज यहाँ स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। गोरखा सैनिक आवाज मासिकले अप्रिल ५ अर्थात् पुर्खा दिवसको सन्दर्भमा राजधानीको होटल हार्दिकमा आयोजना गरेको पुष्पअर्पण तथा विमर्श कार्यक्रममा गोरखा सैनिक तथा तिनका परिवारजनले विश्वयुद्धमा मारिएका गोरखा सैनिकहरूको नाममा गोरखा सैनिकको तस्बीरमा फूल तथा खादा चढाएर श्रद्धाञ्जलि ...

Read more

गोरखा समाधिको निर्माण अन्तिम चरणमा

  काठमाडौं । दुई साता अघि गोरखा स्मारक निर्माण स्थल साल्मेडाँडा स्याङ्जाबाट फर्केर आएपछि गेसो सभापति पदमबहादुर गुरुङ असाध्यै हर्षित देखिए । यस्तो लाग्थ्यो, गोरखा आन्दोलनका यी अगुवाले फेरि अर्को लडाइँ जितेर आए । उनको खुशीको कारण थियो, त्यही साल्मेडाँडामा बन्दै गरेको गोरखा स्मारकको मुख्य भाग अर्थात् गोरखा समाधि । उत्साहित भएर उनी सुनाउँदै थिए, ‘अब गोरखा समाधि बन्यो, गोरखा स्मारक निर्माण सम्पन्न हुन अब कस ...

Read more

यसरी पुगे गोरखाली बेलायत

  जीतबहादुर राई सन् २००६ अप्रिल २६ तारिखका दिन बिहान साढे ९ बजे कतार एअरलायन्सको उडान क्रम क्यूआर ३५५ मार्फत् काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको हेथ्रो विमानस्थलतर्फ मेरो प्रस्थान हुँदै थियो । त्यसको ठीक दुई दिनअघि अर्थात् ११ वैशाख २०६३ मा दोश्रो जनआन्दोलन सकिएर देशमा हर्षोल्लास र खुशीयाली थियो । यस्तो खुशीको क्षणलाई चटक्क छाडेर बेलायत जानुपर्दा एकातिर मनमा बेखुशीले डामिरहेको थियो भ ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top