You Are Here: Home » 2014 » May

हङकङका एक्ला ‘होलटाइमर’

  शहरमा चर्चा छ, दुई ‘प’ मा टिकिराख्न मुस्किल छ भन्ने । त्यो हो, पत्रकारिता र प्रेम । नेपाली भाषाको पत्रकारिता खासगरी आर्थिक र भौतिक दुवै रुपले असुरक्षित मानिन्छ । प्रेममा ‘फास्टफुड’ प्रवृत्ति बढेको छ । विहान प्रेममा डुबेर बेलुका किनारमा सुक्ने संस्कृति हाबी हुँदै गएको छ । असुरक्षित हुँदा–हुँदै पनि पत्रकारितालाई प्रेम गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । पत्रकारिताको आकर्षण देखेर विहान पत्रकार भएर हिँड् ...

Read more

पूर्खा दिवसको औचित्य

     हङकङमा आयोजित कार्यक्रममा पूर्खाप्रति सलाम अपर्ण गदै पूर्व गोरखाहरु   –किसन राई, हङकङ चिङमिङ पर्वमा आफ्ना–आफन्तका समाधि सरसफाई गर्ने र पूजा–आजा गर्ने स्थानीय संस्कृतिलाई हङकङका नेपालीले अनुशरण गरेको एक दशक पार गरिसकेको  छ । चिनियाँ पात्रो अनुसार कुनै वर्ष ४ त कुनै वर्ष ५ अप्रिलका दिन चिङमिङ पर्ने भए पनि नेपाली भने विगत नौ वर्षदेखि हरेक ५ अप्रिलका दिन सानतिन (तत्कालीन क्यासिनो लाइन) ब्यार ...

Read more

‘गोरखालीलाई फरक पहिचान र सम्मान’

    ईश्वर गुरुङ हङकङमा परिचित नाम हो । उनको जन्म युद्ध मैदानको रुपमा चर्चित भारतको काश्मिरमा सन् १९६२ मा भएको हो । उनको पुख्र्यौली कास्कीको पुम्दीभुम्दी भए पनि उनका पिता काश्मिरको युद्ध मोर्चामा रहेका बखत युद्धमैदानमै उनी जन्मिएका थिए, जतिबेला उनकी आमा पनि उनका पिताको कार्यक्षेत्रमा थिइन् । भारतीय गोरखा सैनिकका सन्तान उनी युवावयमा उक्लिदै गर्दा ब्रिटिस सेनाका सिपाही बन्न पुगे, र जीवनका उर्वर समय ह ...

Read more

GAESO threatens to sue UK govt

    KATHMANDU, May 8: Gurkha Army Ex-Servicemen´s Organization (GAESO) has threatened to move the International Court of Justice both against Nepal and Britain if several issues relating to former Gurkha veterans are not addressed by the upcoming 200th anniversary of the establishment of diplomatic relations between Nepal and Britain. The GAESO has threatened to move the international court agains ...

Read more

GAESO threatens to sue UK govt

      Rt Hon. David Cameron Prime Minister 10 Downing Street LONDON SW1A 2A UK         Subject: With respect to the bilateral relations over the period of two centuries, our questions to the governments of the UK and Nepal   The Year 20016 marks the year during which the United Kingdom and Nepal will have had enjoyed an amiable and cordial diplomatic relations over a ...

Read more

दक्षिणपन्थीहरूको जगजगी

                      राजेश राई दोस्रो संविधानसभासँग जनताको उतिधेरै नयाँ आशा र सपना जोडिएको छैन; छ त उही पुरानै आशा र आग्रह— चाँडै राम्रो संविधान बनोस् । यद्यपि संविधानसभाको अन्तरवस्तुमा विभिन्न वर्ग र समुदायको आ–आफ्नै आशा र आग्रह होलान् । ‘राम्रो संविधान’को परिभाषा र ब्याख्या पनि भिन्न होलान् । संविधानसभामा नयाँ आशा नभए पनि नयाँ दृश्यहरू भने देखिन थालेका छन् । नेपालको चर्को लोडसेडिङको कारण ८ माघमा बसेको दो ...

Read more

‘दौत्य सम्बन्धको दुई शताब्दी मनाउन दिन्नौ’

काठमाडौ, वैशाख २५ - गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत र नेपालबीच दौत्य सम्बन्धको दुई शताब्दी मनाउन नदिने घोषणा गरेको छ । गेसोले गोरखाहरुमाथि जारी अन्याय र बिभेदको अन्त्य नभएसम्म दुबै देशलाई दौत्य सम्बन्ध मनाउने नैतिक अधिकार नभएको दाबी सहित उत्वस मनाउन नदिने घोषणा गरेको हो । गेसोले १० डाउनिङ स्टि्रटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री डेबिड क्यामरुनलाई २९ प्रश्न सहितको ज्ञापन पत्र बुझ ...

Read more

‘सबैको मूलजरो ब्रिटिस गोरखा हो’

  ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठन हङकङका अध्यक्ष हेमप्रताप गुरुङ गोरखा आन्दोलन र सामाजिक अभियानमा अग्रणी र श्रद्धेय नाम हो । सम्बत् २०१६ सालमा खोटाङ, ऐँसेलुखर्कमा जन्मिएका अध्यक्ष गुरुङले हङकङमा भूपूहरूको नेतृत्व गरेर सफलतापूर्वक गोरखा आन्दोलन र अभियानलाई अगाडि बढाइरहेका छन् । गोरखा आन्दोलनसँगै उनी सामाजिक परिवर्तनका आन्दोलनहरूमा उत्तिकै सक्रिय छन् । सैनिक नम्बर २११६३९६१ ब्रिटिस सेनाका यी भूपू गोरखा आन्द ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top