You Are Here: Home » 2015

गेसोको नयाँ केन्द्रीय पदाधिकारीको सम्पूर्ण नामावली

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को बृहत पुनर्गठन भएको गरिएको छ । बेलायतमा ३१ अक्टोबरमा पुनर्गठित केन्द्रीय समितिमा तेस्रोपटक पदमबहादुर गुरूङ चुनिएका छन् । वरिष्ठ उपसभापतिमा कृष्णकुमार राई चुनिएका छन् भने उपसभापतिहरूमा मणिकिरात वान्तबा, जितबहादुर राई, भक्तबहादुर गुरूङ, कमला गुरूङ, क्षेत्रकला राई चुनिएका छन् । महासचिवमा दशरथ राई, सचिवमा अाेमबहादुर गुरूङ, सहसचिवमा रगप्रसाद पुर्जा चुनिएका छन् । यसैगरी काेषाध्यक ...

Read more

यसकारण नेपाल र बेलायतले गोरखाहरूको नागरिकता खोस्न सक्दैनन्: गेसोको ताजा विज्ञप्तिको पूर्णपाठ

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपालमा जारी स‌ंविधानमा गोरखाहरूका बारे लागु हुने नागरिकताको ब्यवस्था सम्बन्धमा कडा आपत्ति जनाएको छ । गेसो सभापति पदमबहादुर गुरूङले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै गोरखाहरू गरिब भएको हुनाले र आफ्नो राजीखुशीले बेलायती सेनामा नगएको र राज्यले बाध्य बनाई विदेशी सेनामा धकेलेको बताउँदै राज्यले परिस्थिति निर्माण गरेर गोरखाहरूलाई बेलायती सेनामा भर्ती पठाएको र आज तिनै गोरखाहरूलाई ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top