You Are Here: Home » 2016

गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

आदरणीय गेसोका विभिन्न तह र तप्काका पदाधिकारीज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को स्थापना विशेष परिस्थितिमा विचित्र र अनौठो ढंगले भएको हो । म ब्रिटिस सेनाको रिडन्डेन्ट, डा. चन्द्रबहादुर गुरुङ भारतीय सेनाका नाम कटुवा, हामी दुवैजना पल्टनका साधारण सिपाही भएकाले हामीलाई कसैले पत्याएनन् । संस्था दर्ता गर्दा चाहिने ११ जनाको संख्या पु¥याउन सक ...

Read more

गेसो राष्ट्रिय भेलाका पाँच निश्कर्ष

‘गोरखा भर्तीको वैधानिकताको प्रश्न’ विषयक एक दिवसीय राष्ट्रिय भेलाका पाँच निस्कर्ष CLICK HERE FOR DOWNLOAD PDF FILE, GAESO KATHMANDU CONCLUSION आज सोमबार २०७३ साल जेठ १० गते तदनुसार २३ मे २०१६ का दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले काठमाडौँको बागबजारस्थित हार्दिक होटलको सभागारमा सम्पन्न राजनीतिकर्मी, संचारकर्मी, बुद्धिजीवी, र नागरिक समाजका सदस्यहरु सहभागी रहेको ‘गोरखा भर्तीको वैधानिकताको प्रश्न’ विषयक एक ...

Read more

(कार्यपत्र) नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ— पदम बहादुर गुरूङ

यो कार्यपत्र गेसो सभापति पदम बहादुर गुरूङले गेसोले 23 मे 2016 (9 जेठ 2073) मा काठमाडौंमा आयोजना गरेको गोर्खा भर्तीको वैधानिकता शीर्षकको एक दिवसीय राष्ट्रिय भेलामा प्रस्तुत गर्नुभएको हो । यसमा बुद्धिजीविहरू उदयराज पाण्डे, हिरण्यलाल श्रेष्ठ, झलक सुवेदी, चेतेन्द्रजङ्ग हिमाली, श्यामल, राजेन्द्र महर्जन, प्रा.डा. देवकुमारी गुरूङले टिप्पणी गर्नुभएको थियो । यो भेलाले पाँच बुँदे निश्कर्ष निकालेको छ ।    नेपालको ...

Read more

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले जारी गरेको लण्डन घोषणापत्र

आज आइतबार २१ फेबु्रवरी २०१६ का दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतस्थित अल्डरसटको किङ सेन्टर हलमा गेसोका प्रमुख सल्लाहकार तथा संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङको संयोजनमा, गेसोका महासचिव दशरथ राईको सञ्चालनमा, वरिष्ठ उपाध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा, लिभरपुल जोनमुर्स युनिभर्सिटिका प्रा.डा. पदम सिंखडाको प्रमुख आतिथ्यमा र गेसोका सभापति पदमबहादुर गुरुङको कार्यपत्र प्रस्तुतिमा आयोजित एक दिव ...

Read more

गेसो सभापति पदम बहादुर गुरूङको प्रतिवेदन: नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज हुन्

यो प्रतिवेदनलाई PDF मा प्राप्त गर्न  चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्: Paper by Padam Bahadur Gurung, President (GAESO) भारतीय भूमिलाई उपनिवेश बनाएको बेलायती साम्राज्यवादले नेपाललाई उपनिवेश बनाएर सिधै उत्तरी छिमेकी चीनसँग खतरा मोल्नु भन्दा बरु नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा कायम गरी उसले नेपालका तत्कालीन शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूल ...

Read more

साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

काठमाडौँ/   स्याङ्जाको फेदीखोला साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक पार्कमा पोखराका पत्रकारले एकदिन श्रमदान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदाको रुपमा पार्क निर्माण भइरहेको भन्दै पोखराका सबै पत्रकारले आफ्नो योगदान स्वरुप स्वतःस्फूर्त श्रमदान गर्ने भएका हुन् । आगामी आइतबार दिनभर साल्मेडाँडाको निर्माण कार्यमा पत्रकारहरु लाग्ने योजना रहेको कास्की आवाज दैनिकका सम्पादक हुम गुरुङले बताए । ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top