माननिय मन्त्रिलाइ भेट
आज गेसाे सभापती कृष्ण कुमार राइले राज्यमन्त्रि दिलमान पाख्रीनको उपस्थितीमा परराष्ट्र सचिब संग उहॉकै कार्यालयमा भेटबार्ता गर्यो। भेटमा बार्ताको तिथी मिती र स्थान यही अकटोबर महिना भित्र सुनिश्चित गर्न गराउन बेलायतका सम्बन्धित निकाय संग चॉडो भन्दा चॉडो बसेर मिलाउनको निम्ति बेलायत स्थित नेपाली राजदुत महामहिम डा. दुर्ग बहादुर सुबेदीज्युलाई परराष्ट्र मन्त्रालय मार्फत अफिसियल पत्रचार गर्ने समझदारी भयो । १३/१०/२०१ ...
Read more ›