लण्डनस्थित नेपाली दूताबास भवन नबेच्न सर्वोच्चको आदेश
२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले लण्डनस्थित नेपाली दूताबास भवन नबेच्न आन्तरिम आदेश दिएको छ ।
भूतपूर्व सैनिक संघ गेसोले दायर गरेको रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलासले अर्को सुनुवाई नहुँदासम्म दूताबास भवन नबेच्न आदेश दिएको हो । साथै सरकारसँग लिखित जवाफ माग्दै दुबै पक्षलाई छलफलमा बोलाइएको छ।
बेलायतको लण्डनस्थित १२ ए क्यानसिङटन प्यालेसमा रहेको दूताबास भवन सरक्षण गर्न नसकिएको भन्दै सरकारले बेच्ने तयारी गरिरहेको छ । पानी पर्दा चुहिने भएकाले मर्मत खर्च धान्न नसकिने भन्दै सरकारले दूताबास भवन बच्न लागेको थियो ।
गेसाले भने नेपालको ऐतिहासिक सम्पत्ति संरक्षण गर्न माग गर्दै आएको छ ।

Dil Thapa
UK ko nepales raj dutabas bechna paindaina .Bechema hamro birgorkha haru ko pitri harule pirne chha.Kunai halatma bechna paindaina paindaina paindaina.
Budddhi Gurung
To whom may it concern,
Why the. Nepalese government. Being so useless every where its. Big shame that Nepal government can’t. Maintain licking issue in the house so asked to close what impression we nepali. Will have please lord help and suggest our. Government. Every embassy. Is being so helpless useless. I think our. Political. Government is lack of educaton. And only. Think of money selfish better to be slave Nepal politicians my contry Nepal was more 100 times better. When it was ruled by my late king Birendra Bir Bikram Shah
Anil
Yes, Letter of petition has been submitted to the British Government; what will happen now? Hope quick and positive response.