You Are Here: Home » अर्काइभ » गेसोको नयाँ केन्द्रीय पदाधिकारीको सम्पूर्ण नामावली

गेसोको नयाँ केन्द्रीय पदाधिकारीको सम्पूर्ण नामावली

10428033_938421129580954_7351838625080390788_n 10666034_938421039580963_4124619090351778339_n 11222893_938421386247595_9086028948336972356_n 12065504_938420992914301_7854355684814176250_n 12189531_938334366256297_4821979569702968768_n 12196279_938420709580996_320153181985190340_n

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को बृहत पुनर्गठन भएको गरिएको छ । बेलायतमा ३१ अक्टोबरमा पुनर्गठित केन्द्रीय समितिमा तेस्रोपटक पदमबहादुर गुरूङ चुनिएका छन् । वरिष्ठ उपसभापतिमा कृष्णकुमार राई चुनिएका छन् भने उपसभापतिहरूमा मणिकिरात वान्तबा, जितबहादुर राई, भक्तबहादुर गुरूङ, कमला गुरूङ, क्षेत्रकला राई चुनिएका छन् । महासचिवमा दशरथ राई, सचिवमा अाेमबहादुर गुरूङ, सहसचिवमा रगप्रसाद पुर्जा चुनिएका छन् । यसैगरी काेषाध्यक्षमा देवीमाया पुन, सहकाेषाध्यक्षहरूमा  लालकुमारी गुरूङ, कुसुम तामाङ र रूपा लिम्बु चुनिएका छन् ।

केन्द्रीय सदस्यहरूको संख्या भने १२० पुर्याइएको छ । यसैगरी बृहत पुनर्गठन कार्यक्रमले ५ जना संरक्षक र १३ जना सल्लाहकार चयन गरेको छ । सबै नामावली पढ्न र डाउनलोड गर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।

[Click here for download] GAESO_new_elected_body_UK_Oct_31_2015

About The Author

gaeso.org.np Lalitpur-14 Nakkhipot

Number of Entries : 10

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top