You Are Here: Home » अर्काइभ » माननिय सांसद रामनारायण बिडारीलाइ गेसाेका प्रतिनिधी मन्डलकाे भेटघाट ।

माननिय सांसद रामनारायण बिडारीलाइ गेसाेका प्रतिनिधी मन्डलकाे भेटघाट ।

गत असाेज ११ गते (२७ सेप्टेम्वर २०१७) बुधबारका दिन सांसद रामनारायण बिडारी संग उहॉकै निबास ढुंगे अड्डामा गेसोको प्रतिनिधि मण्डलले भेट गरि गोरखा आन्दोलन बाट प्राप्त उपलब्धि र अब दुई देशका सरकार बिच हुनु पर्ने बार्ता निरन्तरता बारे बिष्तृत छलफलका साथ जानकारी गराउने काम भयो।
उक्त भेटमा गोरखाहरु के के कारणले एा अार एन  होईनन भन्ने कुरालाई माननियज्युले पुर्णरुपमा सहमती जनाउदै अब संबिधानमा संसोधन गर्न गराउन दुईतिहाई चाहिने हुनाले यो बाटो बाट जान सजिलो छैन तर कानुन बनाउदाको बेला सहमति जुटाउन सकदा यो गर्न सकिने कुरा हामिलाई जानकारी गराउनु भयाे ।

Image may contain: 3 people, people sitting, table and indoor

About The Author

gaeso.org.np Lalitpur-14 Nakkhipot

Number of Entries : 15

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top